खेलकुद

एसीसी प्रिमियर कप सेमिफाइनलमा मलेसियालाई हराए एसिया कपमा छनोट

एसीसी प्रिमियर कप सेमिफाइनलमा मलेसियालाई हराए एसिया कपमा छनोट

मलेसियामा जारी एसीसी महिला प्रिमियर कपअन्तर्गत सेमिफाइनलमा आज नेपाल आयोजक मलेसियासँग भिड्दै छ। खेल मलेसियास्थित बायुएमास ओभल मैदानमा नेपाली समयानुसार ११:१५ बजे सुरु हुनेछ। नेपाल बुधबार क्वाटरफाइनमा कुवेतलाई ८ विकेटले हराउँदै सेमिफाइनलमा पुगेको हो। सेमिफाइनल जिते नेपाल महिला एसिया कपमा छनोट हुनेछ।

  • १ year अगाडि
लिग टुको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित

लिग टुको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित

आईसीसी विश्वकप क्रिकेट लिग २ को पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । नेपालले दिएको १३३ रनको सामान्य लक्ष्य नामिबियाले ६ विकेट गुमाएर ३३.१ ओभरमा भेट्टायो । नेपालका सोमपाल कामीले ३, ललित राजवंशीले २ र कप्तान रोहित पौडेलले १ विकेट लिए । नामिबियासँगको हारपछि नेपालले घरेलु मैदानकै खेलबाट महत्वपूर्ण दुई अंक गुमाएको छ । […]

  • १ year अगाडि
नेपालको खराब सुरुवात : १३ रनमा ३ विकेट गुम्यो

नेपालको खराब सुरुवात : १३ रनमा ३ विकेट गुम्यो

विश्वकप लिग-२ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालले खराब सुरुवात गरेको छ। नेपालले तेस्रो विकेटका रूपमा ओपनर आरिफ शेखलाई ४ रनमा गुमाउन पुग्दा नेपाली इनिङ संकटमा परेको हो। शेखलाई ज्याक ब्रसेलले जेजे स्मिथद्वारा क्याचआउट गराए। उनले ११ बल खेलेर १ चौका प्रहार गरेका थिए। नेपालले ४ ओभरको समाप्तीमा १३ रन बनाउँदा ३ विकेट गुमाएको हो। त्यसअघि नेपालले […]

  • १ year अगाडि
लिग–२ : नेपाल र नामिबिया भिड्दै

लिग–२ : नेपाल र नामिबिया भिड्दै

आईसीसी क्रिकेट विश्व कप लिग–२ को पहिलो शृङ्खला बिहीबारदेखि नेपालमा सुरु हुँदै छ । शृङ्खलामा नेपाल, नामिबिया र नेदरल्यान्ड्स सहभागी हुने छन् । हालै घरेलु मैदानमा सम्पन्न क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला ३–० ले ‘क्लिन स्विप’ गरेपछि उत्साही देखिएको नेपाली टोलीले लिग–२ को पहिलो खेल बिहीबार नामिबियासँग खेल्नेछ । याे खेलमा जित हात पार्दै शुरु गर्ने […]

  • १ year अगाडि
वुमन्स प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

वुमन्स प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

एसियन क्रिकेट काउन्सिल (एसीसी) वुमन्स प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। आइतबार भएको दोस्रो खेलमा नेपालले भुटानलाई ८ विकेटले पराजित गर्‍यो। भुटानले दिएको ६६ रनको लक्ष्य नेपालले ११.५ ओभरमा २ विकेट गुमाएर पुरा गर्‍यो। नेपालका लागि सीता राना मगरले सर्वाधिक ३२ रन बनाइन्। ३७ बलको सामना गरेकी उनले २ चौका र १ […]

  • १ year अगाडि
नेपाल र क्यानडाको एक दिवसीय सिरिजमा आज दोस्रो खेल

नेपाल र क्यानडाको एक दिवसीय सिरिजमा आज दोस्रो खेल

नेपालले क्यानडासँगको एक दिवसीय सिरिजमा आज दोस्रो खेल खेल्दैछ । खेल बिहान ९ : १५ मा त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा उत्कृष्ट पुनरागमनका साथ ७ रनले विजयी भएको थियो । नेपाल लगातार दोस्रो जितका साथ सिरिज एक खेल अगावै जित्न चाहन्छ । पहिलो खेलमा कप्तान रोहितले ४ विकेट लिंदै नेपाललाई खेलमा […]

  • १ year अगाडि
‘सन्दीप चाहियो’ भन्दै नारा भट्याउने ७ फ्यान मैदानबाट घोक्रेठ्याक

‘सन्दीप चाहियो’ भन्दै नारा भट्याउने ७ फ्यान मैदानबाट घोक्रेठ्याक

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्यानडा र नेपालबीच खेल चलिरहँदा समर्थकले सन्दीप लामिछानेको पक्षमा नारा लगाएका छन् । क्यानडाविरुद्ध एकदिवसीय शृंखलाको पहिलो खेलको ४० औं ओभर चलिरहँदा उपस्थित समर्थकले ‘सन्दीप चाहियो’ भन्दै नारा लगाएका थिए। समर्थकले चर्को नारा लगाएपछि प्रहरीले हस्तक्षेप गरेको छ । त्यसक्रममा केहिबेर प्रहरी र समर्थकबीच घम्साघम्सी भएको थियो । प्रहरीले नारा […]

  • १ year अगाडि
क्यानडाविरुद्ध नेपालद्वारा २२५ रनको लक्ष्य प्रस्तुत

क्यानडाविरुद्ध नेपालद्वारा २२५ रनको लक्ष्य प्रस्तुत

क्यानडाविरुद्धको एकदिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले २२५ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपाल पूरै ओभर खेलेर २२४ रनमा अलआउट भएको हो। नेपालका लागि कुशल भूर्तेलले अर्धशतकीय पारी खेले। उनले ५८ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ६२ रन बनाए। […]

  • १ year अगाडि
क्यानडाविरुद्ध कुशल भुर्तेलको अर्धशतक

क्यानडाविरुद्ध कुशल भुर्तेलको अर्धशतक

नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनिङ ब्याटर कुशल भुर्तेलले क्यानडाविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा अर्धशतक प्रहार गरेका छन्। एकदिवसीय क्रिकेटमा भुर्तेलको यो सातौं अर्धशतक हो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि भुर्तेलले ४४ बलमा अर्धशतक पूरा गरेका हुन्। जस क्रममा उनले ८ चौका र १ छक्का प्रहार गरे। एकदिवसीय क्रिकेटमा ४७ म्याच खेलेका कुशलले १ […]

  • १ year अगाडि
नेपाल र क्यानडा आज भिड्दै

नेपाल र क्यानडा आज भिड्दै

नेपालले बिहीबार घरेलु मैदानमा क्यानडासँग पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछ । नेपाल र क्यानडाबिच तीनवटा एकदिवसीय खेलको शृङ्खला आयोजना हुन लागेको हो । शृङ्खलामा सहभागी हुन क्यानडाको टोली नेपाल आइसकेको छ । खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिँदैछ । शृङ्खलाको दोस्रो खेल शनिबार र तेस्रो खेल आगामी सोमबार खेलिने छ । नेपालले सन् २०१८ मा […]

  • १ year अगाडि
यू–१९ विश्वकप क्रिकेट : आज नेपाल र भारत भिड्दै

यू–१९ विश्वकप क्रिकेट : आज नेपाल र भारत भिड्दै

दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’ चरणमा नेपालले शुक्रबार आफ्नो दोस्रो खेल खेल्दैछ । नेपालले आफ्नो दोस्रो खेलमा बलियो टेस्ट राष्ट्र भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समय अनुसार, दिउँसो १ः४५ बजे सुरु हुनेछ । नेपाल यसअघि ‘सुपर सिक्स’ चरणको आफ्नो पहिलो खेलमा अर्को टेस्ट राष्ट्र बंगलादेशसँग पाँच विकेटले […]

  • १ year अगाडि
रोनाल्डो नखेल्दा पनि मेस्सीको टोलीले आधा दर्जन गोल खायो

रोनाल्डो नखेल्दा पनि मेस्सीको टोलीले आधा दर्जन गोल खायो

साउदी अरेबिया भ्रमणमा रहेको लियोनल मेस्सीको इन्टर मियामीले क्रिष्टियानो रोनाल्डोको टिम अल नासरसँग लज्जास्पद हार व्यहोरेको छ । बिहीबार राति भएको मैत्रीपूर्ण खेलमा नासरसँग मियामी ६–० को फराकिलो अन्तरले पराजित भएको थियो । अल नासरको जितमा टालीस्काले ह्याट्रिक गरेका थिए भने ओटाभियो, आइमेरिक लापोर्टे र मोहमद मरानले एक एक गोल गरेका थिए । ओटाभियोले तेस्रो […]

  • १ year अगाडि