खेलकुद

नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिले बलिङ गर्ने

नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिले बलिङ गर्ने

टी–२० त्रिकोणात्मक क्रिकेट सिरिजमा नेदरल्याण्ड्सविरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा केहि समयमा सुरु हुने खेलमा टस जितेर नेपालले पहिले फिल्डिङ रोजेको हो। मंगलबार नामिबियासँग पराजित भएको नेपाल आफ्नो पहिलो जित हासिल गर्ने योजनामा रहेको छ। नेदरल्याण्ड्स पनि जित हासिल गर्दै सिरिजमा सुखद सुरुवात गर्न चाहन्छ।

  • १ year अगाडि
त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट : नेपाललाई नामिबियाले २० रनले हरायो

त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट : नेपाललाई नामिबियाले २० रनले हरायो

त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले नामिबियासँग २० रनले पराजय बेहोरेको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा २ सय ७ रनको लक्ष्य पाएको नेपाल १८.५ ओभरमा एक सय ८६ रनमा अलआउट भए । नेपालका दीपेन्द्रसिंह ऐरीले ४८, रोहित पौडेलले ४२, कुशल मल्लले ३२ र सोमपाल कामीले २६ रन बनाए । नामिबियाका […]

  • १ year अगाडि
वाफ वुमन्स च्याम्पियनसिप : सेमिफाइनलमा लेबनानसँग भिड्दै नेपाल

वाफ वुमन्स च्याम्पियनसिप : सेमिफाइनलमा लेबनानसँग भिड्दै नेपाल

साउदी अरेबियामा जारी वाफ वुमन्स च्याम्पियनसिपअन्तर्गत नेपाल आज सेमिफाइनलमा लेबनानसँग भिड्दै छ। दुई देशबीचको प्रतिस्पर्धा जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा नेपाली समयानुसार राति पौने ११ बजे सुरु हुनेछ। नेपाल समूह बीको विजेता बन्दै वाफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको हो। नेपाली समयानुसार आजै राति राति पौने ८ बजे सुरु हने पहिलो सेमिफाइनलमा […]

  • १ year अगाडि
गेटाफेलाई बार्सिलोनाले सजिलै हरायो

गेटाफेलाई बार्सिलोनाले सजिलै हरायो

स्पेनिस ला लिगामा शनिबार राति भएको खेलमा गेटाफेलाई सहज रुपमा हराउँदै बार्सिलोना विजयी बनेको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले गेटाफेलाई ४–० ले हराएको हो । खेलको २० औँ मिनेटमा राफिन्हाले बार्सिलोनालाई पहिलो अग्रता दिलाए । पहिलो हाफ १–० ले अघि रकेको बार्साको लागि फेलिक्सले ५३औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । दोश्रो […]

  • १ year अगाडि
नेदरल्याण्ड्स विरुद्ध नेपालले सुरुमा ब्याटिङ गर्ने

नेदरल्याण्ड्स विरुद्ध नेपालले सुरुमा ब्याटिङ गर्ने

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्स विरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । नेदरल्याण्ड्सले टस जितेर बलिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो । खेल साढे ९ बजे सुरु हुनेछ । नेपाली टिममा दुई परिवर्तन गरिएको छ । देव खनाल र सोमपाल कामीको स्थानमा आरिफ शेख र गुल्सन झा पहिलो रोजाइमा खेल्दैछन् ।

  • १ year अगाडि
आईसीसी लिग–२ : अन्तिम खेलमा आज नेदरल्यान्ड्ससँग भिड्दै नेपाल

आईसीसी लिग–२ : अन्तिम खेलमा आज नेदरल्यान्ड्ससँग भिड्दै नेपाल

आईसीसी लिग–२ अन्तर्गत त्रिदेशीय शृंखला (सिरिज) को अन्तिम खेलमा नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान साढे ९ बजे सुरु हुनेछ। यसअघि खेलेका तीन खेलमा नेपाल एकमा विजयी भएको छ भने २ खेलमा पराजित भएको छ। नेपाल नामिबियासँग भएका दुवै प्रतिस्पर्धामा हार्‍यो भने नेदरल्यान्ड्सविरुद्ध ९ विकेटको सानदार जित हासिल गरेको […]

  • १ year अगाडि
आज नेपाल र प्यालेस्टाइन भिड्दै

आज नेपाल र प्यालेस्टाइन भिड्दै

वाफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज (शनिबार) नेपाली राष्ट्रिय महिला फुटबल टोलीले प्यालेस्टाइनसँग खेल्दैछ। साउदी अरबको किङ अब्दुल्लाह स्पोर्टस् सिटीमा हुने खेल राति पौने ८ बजे सुरु हुनेछ। यो खेलपछि समूह विजेताको टुङ्गो लाग्नेछ। समूह विजेताले समुह ‘ए’ को उपविजेता लेवनानसँग खेल्नेछ। उपविजेताले भने समूह ‘ए’ को विजेता जोर्डनसँग खेल्नेछ। पहिलो पटक […]

  • १ year अगाडि
नामिबियासँग दोश्रो खेल पनि हार्यो नेपाल

नामिबियासँग दोश्रो खेल पनि हार्यो नेपाल

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नामिबियाविरुद्धको दाेस्राे खेलमा पनि नेपाल पराजित भएकाे छ । कमजाेर ब्याटिङका कारण आज पनि नेपाल नामिबियासँग दुई विकेटले पराजित हुन पुग्याे । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ३७ दशमलब एक ओभरमा १ सय ६८ रन बनाएर अलआउट भएकाे थियाे । १ सय ६९ […]

  • १ year अगाडि
आईसीसी विश्वकप लिग-२ : नेपाल र नामिबियाबीच प्रतिस्पर्धा

आईसीसी विश्वकप लिग-२ : नेपाल र नामिबियाबीच प्रतिस्पर्धा

आईसीसी विश्वकप लिग–२ को तेस्रो खेल नेपालले बुधबार नामिबियासँग खेल्दैछ। खेल बिहान साढे ९ बजे त्रिवि मैदान कीर्तिपुरमा सुरु हुनेछ। नामिवियाले पहिलो खेलमा नेपाललाई ४ विकेटले हराएको थियो। दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो। पहिलो खेलमा हारे पनि नेदरल्यान्ड्स विरुद्ध पुनरागमन जितले नेपालको मनोबल उच्च छ। उच्च मनोबलसँगै घरेलु मैदान, कन्डिसन र […]

  • १ year अगाडि
क्यानडाविरुद्ध सिरिजको दोस्रो खेल आज खेल्दै नेपाल

क्यानडाविरुद्ध सिरिजको दोस्रो खेल आज खेल्दै नेपाल

नेपालमा पहिलो पटक घोषणा भएको नेपाल ‘ए’ क्रिकेट टिमले आज क्यानडाविरुद्ध सिरिजको दोस्रो खेल खेल्दैछ। नेपाल ‘ए’ टिमले आइतबार (फागुन ६ गते) क्यानडाविरुद्ध तीन खेलको सिरिजको पहिलो खेल खेलिसकेको छ। पहिलो खेलमा चार विकेटले पराजित भएको नेपाल आज पहिलो जितको खोजीमा हुनेछ। दोस्रो खेल मंगलबार बिहान ९ बजेर १५ मिनेटमा मुलपानीस्थित क्रिकेट मैदानमा सुरु हुँदैछ। […]

  • १ year अगाडि
क्यानडा–११ लाई लगातार २ झड्का, प्रतिश र रासिदले दिलाए विकेट

क्यानडा–११ लाई लगातार २ झड्का, प्रतिश र रासिदले दिलाए विकेट

क्यानडा–११ सँगको पहिलो एकदिवसीय खेलमा नेपाल ‘ए’ ले दिएको २१७ रनको लक्ष्य पछ्याएको क्यानडा ११ लाई दोस्रो झड्का लागेको छ । खेलको २।३ ओभरमा प्रतिश जीसीको बलमा श्रीमन्था विजयरत्ने आउट भएका छन् । उनी ५ रनमा आउट भएका हुन् । मिडअफमा श्रीमन्था विजयरत्ने मयन यादवबाट क्याच आउट भएका हुन् । भने भर्खरै २ रन बनाएर […]

  • १ year अगाडि
एसीसी महिला प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरियो नेपाल

एसीसी महिला प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरियो नेपाल

मलेसियासँग ४ विकेटले पराजित हँदै नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसीसी महिला प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरिएको छ। शुक्रबार भएको दोस्रो सेमिफाइनलमा मलेसियासँग पराजित भएसँगै नेपालको यसै वर्ष हुने टी–२० एसिया कप खेल्ने सपना समेत अधुरै रहेको छ। नेपाललाई हराएको मलेसियाले फाइनलमा स्थान बनाउनुका साथै एसिया कपमा समेत स्थान पक्का गर्‍यो। मलेसियाले अब उपाधिका लागि आइतबार […]

  • १ year अगाडि